जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १ मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया गरी २ ओटा गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ । कैलाली जिल्लाको दक्षिण भागमा अवश्थित यो गाउँपालिकाको पूर्वमा लम्की चुहा र टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहेका छन् भने पश्चिममा घोडाघोडी नगरपालिका र भजनी नगरपालिका रहेका छन् । यसै गरि उत्तरमा बर्दगोरिया गाउँपालिका तथा दक्षिणमा भजनी नगरपालिका संग जोडीएको छ । यो गाउँपालिकाको कुल क्षेत्रफ़ल ६५.५७ वर्ग कि.मि. रहेको छ । जिल्ला सदरमुकाम देखि १०० कि.मि.
सूचिकृत मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धी ५ दिने पूर्ण ताजगी तालिमका केही तस्विरहरु ।
११४ औँ अन्तराष्ट्रिय महिला दिवस "महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी" भन्ने नाराका साथ साँस्कृतिक कार्यक्रम गरि मनाइयो ।
एघारौ गाउँ सभाका केही तस्विरहरु
२० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस"स्वास्थ्य क्षेत्रमा दिगो विकास महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास" भन्ने नाराका साथ स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान कार्यक्रम गरी मनाइयो ।