FAQs Complain Problems

राम जानकी मन्दिर ,झबही

Read More

श्री सोमेश्वर नाथ मन्दिर , बडहरिया

Read More

श्री बाणेश्वर बाबा शिव मन्दिर धाम ,बाणी

Read More

जोशीपुर गाउँपालिकाको संक्षिप्त परिचय ।

जोशीपुर गाउँपालिका सुदुरपश्चिमाञ्चल विकास क्षेत्र सेती अञ्चल अन्तरगत कैलाली जिल्ला क्षेत्र नं १  मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया  गरी  २ ओटा  गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ ।  कैलाली जिल्लाको दक्षिण भागमा अवश्थित यो     गाउँपालिकाको पूर्वमा लम्की चुहा र टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहेका छन्  भने पश्चिममा घोडाघोडी नगरपालिका र भजनी नगरपालिका रहेका छन् । यसै गरि उत्तरमा बर्दगोरिया गाउँपालिका तथा दक्षिणमा भजनी नगरपालिका संग जोडीएको छ ।  

जन प्रतिनिधि

अध्यक्ष
९८५८४२६२९८
उपाध्यक्ष
९८५८४२६७८२

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत