सुचना तथा समाचार
घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र नवीकरण
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
सेवा दिने कार्यालय:
जोशीपुर गाउँपालिका
सेवा शुल्क:
रु २०००
आवश्यक कागजातहरु:
- निवेदन
- कर चुक्त्ता प्रमाणपत्र
- अघिल्लो आ.व.मा भएको कारोबारको अनुसूची ४ बमोजिमको विवरण