सुचना तथा समाचार
अपांग परिचयपत्र वितरण
सेवा प्रकार:
लाग्ने समय:
कम्तीमा १५ दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत/ महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालय:
जोशीपुर गाउँपालिका
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
- निवेदन
- नागरिकताको प्रमाणपत्र/जन्मदर्ताको प्रमाणपत्र
- कुन प्रकारको शारिरीक अपांग हो मेडिकल सुपरिटेन्डेनको सिफारिस
- व्यक्त्ति स्वयम उपस्थित