सुचना तथा समाचार
कृषक समूह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
निवेदन दर्ता भएको भोलीपल्ट
जिम्मेवार अधिकारी:
कृषि शाखा प्रमुख
सेवा दिने कार्यालय:
जोशीपुर गाउँपालिका
सेवा शुल्क:
रु १५०
आवश्यक कागजातहरु:
- निवेदन
- समूह सदस्यहरुको नागरिकताको फोटोकपी
- समूहको विधान
- समूहको निर्णय
- सम्बन्धीत वडा कार्यालयको सिफारिस