सुचना तथा समाचार
फ्रेस हाउस तथा डेरी पसल दर्ता
सेवा प्रकार:
लाग्ने समय:
निवेदन दर्ता भएको भोलीपल्ट
जिम्मेवार अधिकारी:
पशु सेवा शाखा प्रमुख
सेवा दिने कार्यालय:
जोशीपुर गाउँपालिका
सेवा शुल्क:
रु १५००
आवश्यक कागजातहरु:
- रु १० को टिकट टाँसी निवेदन दिनु पर्ने
- लालपुर्जाको फोटोकपी
- भाडामा लिएको भए भाडा सम्झौता
- जागरिकताको फोटोकपी
- सम्बन्धीत वडा कार्यालयको सिफारिस