जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १ मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया गरी २ ओटा गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ । कैलाली जिल्लाको दक्षिण भागमा अवश्थित यो गाउँपालिकाको पूर्वमा लम्की चुहा र टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहेका छन् भने पश्चिममा घोडाघोडी नगरपालिका र भजनी नगरपालिका रहेका छन् । यसै गरि उत्तरमा बर्दगोरिया गाउँपालिका तथा दक्षिणमा भजनी नगरपालिका संग जोडीएको छ । यो गाउँपालिकाको कुल क्षेत्रफ़ल ६५.५७ वर्ग कि.मि. रहेको छ । जिल्ला सदरमुकाम देखि १०० कि.मि.
२०८२ सालको आधारभुत तह (कक्षा ८) को अन्तिम परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमशिलता तथा सिप विकास तालिमका लागि आवेदन पेश गर्ने सम्बन्धी सुचना ।
राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०८२ का लागी खेलाडीको विवरण पठाउने बारे सुचना (जोशीपुर गाउँपालिका अन्तर्गतका सामुदायिक संस्थागत विद्यालयहरु बसै)