सुचना तथा समाचार
सेवाहरु


- निवेदन
- कर चुक्त्ता प्रमाणपत्र
- अघिल्लो आ.व.मा भएको कारोबारको अनुसूची ४ बमोजिमको विवरण


- निवेदन
- नागरिकताको प्रमाणपत्र/जन्मदर्ताको प्रमाणपत्र
- कुन प्रकारको शारिरीक अपांग हो मेडिकल सुपरिटेन्डेनको सिफारिस
- व्यक्त्ति स्वयम उपस्थित


- रु १० को टिकट टाँसी निवेदन दिनुपर्ने
- सबै समूह सदस्यहरुको नागरिकताको प्रतिलिपी
- सम्बन्धीत वडा कार्यालयको सिफारिस


- निवेदन
- समूह सदस्यहरुको नागरिकताको फोटोकपी
- समूहको विधान
- समूहको निर्णय
- सम्बन्धीत वडा कार्यालयको सिफारिस


- रु १० को टिकट टाँसी निवेदन दिनु पर्ने
- लालपुर्जाको फोटोकपी
- भाडामा लिएको भए भाडा सम्झौता
- जागरिकताको फोटोकपी
- सम्बन्धीत वडा कार्यालयको सिफारिस


- निवेदन
- लालपूर्जाको प्रतिलिपी
- नागरिकताको प्रतिलिपी
- नापी नक्सा


- तोकिएको निवेदन
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
- जग्गाको ब्लु प्रिन्ट नक्सा
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
- घरको नक्सा २ प्रति
- संधियारको सर्जमिन मुचुल्का
- घरको नक्सा र संरचना वस्ती विकास
- शहरी योजना तथा भवन निर्माण आधारभुत मार्ग दर्शन २०७२ अनुसार हुनुपर्ने