जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १ मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया गरी २ ओटा गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ । कैलाली जिल्लाको दक्षिण भागमा अवश्थित यो गाउँपालिकाको पूर्वमा लम्की चुहा र टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहेका छन् भने पश्चिममा घोडाघोडी नगरपालिका र भजनी नगरपालिका रहेका छन् । यसै गरि उत्तरमा बर्दगोरिया गाउँपालिका तथा दक्षिणमा भजनी नगरपालिका संग जोडीएको छ । यो गाउँपालिकाको कुल क्षेत्रफ़ल ६५.५७ वर्ग कि.मि. रहेको छ । जिल्ला सदरमुकाम देखि १०० कि.मि.
आज मिति २०८२/०३/१० गते मंगलबारका दिन जोशीपुर गाउँपालिकाको गाउँसभा १४ औँ अधिवेशनको दोस्रो बैठक (बजेट बक्तव्य) सम्पन्न भएको छ ।
आज मिति २०८२/०३/०९ गते सोमबारका दिन जोशीपुर गाउँपालिकाको गाउँ सभा १४ औँ अधिवेशनको पहिलो बैठक (निति तथा कार्यक्रम) सम्पन्न भएको छ ।
जोशीपुर गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०८१ (मंसिर १० गते देखि मंसिर २५ गते सम्म) यस जोशीपुर गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाका विद्यालयहरुमा विद्यार्थीहरुलाई लैङ्गिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम गरी मनाइयो ।