FAQs Complain Problems

राम जानकी मन्दिर ,झबही

Read More

श्री सोमेश्वर नाथ मन्दिर , बडहरिया

Read More

श्री बाणेश्वर बाबा शिव मन्दिर धाम ,बाणी

Read More

जोशीपुर गाउँपालिकाको संक्षिप्त परिचय ।

जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १  मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया  गरी २ ओटा गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ ।  कैलाली जिल्लाको दक्षिण भागमा अवश्थित यो गाउँपालिकाको पूर्वमा लम्की चुहा र टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहेका छन्  भने पश्चिममा घोडाघोडी नगरपालिका र भजनी नगरपालिका रहेका छन् । यसै गरि उत्तरमा बर्दगोरिया गाउँपालिका तथा दक्षिणमा भजनी नगरपालिका संग जोडीएको छ ।  यो गाउँपालिकाको कुल क्षेत्रफ़ल ६५.५७ वर्ग कि.मि. रहेको छ । जिल्ला सदरमुकाम देखि १०० कि.मि.

Pages

नक्सा

जन प्रतिनिधि

अध्यक्ष
९८४८४५९६१८
chittrachaudhary6@gmail.com
उपाध्यक्ष
९८११६५७६०१
rekhakathariya1@gmail.com

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
marshalpant1@gmail.com
९८५८४७६९००

सेवाहरु

सेवा प्रकारः- संस्था नवीकरणकाे सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
सेवा दिने कार्यालयः- जोशीपुर गाउँपालिका
सेवा शुल्कः- रु २०००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • कर चुक्त्ता प्रमाणपत्र
  • अघिल्लो आ.व.मा भएको कारोबारको अनुसूची ४ बमोजिमको विवरण
सेवा प्रकारः- सेवाहरु
सेवा समयः- कम्तीमा १५ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- जोशीपुर गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकताको प्रमाणपत्र/जन्मदर्ताको प्रमाणपत्र
  • कुन प्रकारको शारिरीक अपांग हो मेडिकल सुपरिटेन्डेनको सिफारिस
  • व्यक्त्ति स्वयम उपस्थित
सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- निवेदन दर्ता भएको भोलीपल्ट
जिम्मेवार अधिकारीः- पशु सेवा शाखा प्रमुख
सेवा दिने कार्यालयः- जोशीपुर गाउँपालिका
सेवा शुल्कः- रु १५०
आवश्यक कागजातहरुः-
  • रु १० को टिकट टाँसी निवेदन दिनुपर्ने
  • सबै समूह सदस्यहरुको नागरिकताको प्रतिलिपी
  • सम्बन्धीत वडा कार्यालयको सिफारिस
सेवा प्रकारः- सेवाहरु
सेवा समयः- निवेदन दर्ता भएको भोलीपल्ट
जिम्मेवार अधिकारीः- कृषि शाखा प्रमुख
सेवा दिने कार्यालयः- जोशीपुर गाउँपालिका
सेवा शुल्कः- रु १५०
आवश्यक कागजातहरुः-
  • निवेदन
  • समूह सदस्यहरुको नागरिकताको फोटोकपी
  • समूहको विधान
  • समूहको निर्णय
  • सम्बन्धीत वडा कार्यालयको सिफारिस
सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- निवेदन दर्ता भएको भोलीपल्ट
जिम्मेवार अधिकारीः- पशु सेवा शाखा प्रमुख
सेवा दिने कार्यालयः- जोशीपुर गाउँपालिका
सेवा शुल्कः- रु १५००
आवश्यक कागजातहरुः-
  • रु १० को टिकट टाँसी निवेदन दिनु पर्ने
  • लालपुर्जाको फोटोकपी
  • भाडामा लिएको भए भाडा सम्झौता
  • जागरिकताको फोटोकपी
  • सम्बन्धीत वडा कार्यालयको सिफारिस
सेवा प्रकारः- सेवाहरु
सेवा समयः- ३ दिन
जिम्मेवार अधिकारीः- अमिन
सेवा दिने कार्यालयः- जोशीपुर गाउँपालिका
सेवा शुल्कः- प्रति कित्ता रु १५००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • लालपूर्जाको प्रतिलिपी
  • नागरिकताको प्रतिलिपी
  • नापी नक्सा
सेवा प्रकारः- घर नक्सा पास
सेवा समयः- एक महिना
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
सेवा दिने कार्यालयः- जोशीपुर गाउँपालिका
सेवा शुल्कः- गाउँ सभाको निर्यण अनुसार
आवश्यक कागजातहरुः-
  • तोकिएको निवेदन
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
  • जग्गाको ब्लु प्रिन्ट नक्सा
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
  • घरको नक्सा २ प्रति
  • संधियारको सर्जमिन मुचुल्का
  • घरको नक्सा र संरचना वस्ती विकास
  • शहरी योजना तथा भवन निर्माण आधारभुत मार्ग दर्शन २०७२ अनुसार हुनुपर्ने

जानकारी